हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका प्रमुख विष्णु बिष्टले गरेका हुन् । सात […]