समाचार

परिषद्को नेतृत्व घनश्यामलाई

मकवानपुर । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको बुधबार हेटौँडामा भएको दशौँ अधिवेशनले घनश्याम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले परिषद्को उपाध्यक्षमा संगम चौलागाईं, सचिवमा दीपक अधिकारी, सहसचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा […]