हेटौंडा/ केही घण्टाअघिको सिफारिस सच्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ राजनीतिकरुपमा केही नरम देखिएपछि मन्त्रालयको संख्या ८ कायम गरिए पनि मन्त्री भने १४ जना यथावत् छन् । एउटै मन्त्रालयलाई ३ वटासम्म टुक्रा पारेर दल र मन्त्रीहरुको चित्त बुझाउने प्रयास गरिएको […]