मकवानपुर। मकवानपुरको थाहानगरपालिका वडा नं.स्थित त्रिभुवन राजपथको राजपथ दामन शिखरकोट सडक खण्ड अन्तर्गत कुर्सी मोडमा नेपाली सेनाको गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । ७ नम्बर बाहिनी युद्ध भैरव गण तालिम शिविरका सेना चनवनबाट तालिमको लागि मकवानपुरको सिमभन्ज्याङतर्फ जाँदै गरेको […]