समाचार

छैटौं सन्तान जन्माउनेलाई धेरै लाभ

काठमाडौं/तेह्रथुमको छथर गाउँपालिकाले घट्दो जन्मदर र बढ्दो बसाइँसराइका कारण पहाडी क्षेत्रमा देखिएको जनसांख्यिक चुनौतीलाई लक्षित गर्दै धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । पालिकाले नवजात शिशुको नाममा बचत रकम जम्मा गर्ने व्यवस्था गर्दै पहिलोदेखि चौथो वा […]