हेटौँडा/अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशस्तरीय ‘कम्युनिटी कोचिङ कोर्स’ हेटौंडामा सुरु भएको छ। तल्लो तहदेखि फुटबलको विकास तथा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको कोर्सको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले गरेका हुन्। […]