हेटाैंडा । काठमाडौंमा आश्रय लिएर बसेका रसुवा भाेटाेकाेशी बाढीपीडित परिवारलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भेटेर उनीहरूको समस्या, गुनासा र तत्कालका आवश्यकताबारे जानकारी लिएका छन् । मुख्यमन्त्री थापाले शनिबार काठमाडौंस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बसेका रसुवाका बाढीपहिरोबाट विस्थापित […]