समाचार

सानोपोखराबाट ३.८५० ग्राम खैरो हिरोइनसहित महिला पक्राउ

हेटौँडा /मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीया सुष्मा तिमल्सिना रहेकी छन्। प्रहरीले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागुऔषध लुकाएर राखेको सूचनाका आधारमा शनिबार राति करिब १२ः१५ बजे उनको […]