हेटौंडा । बालबालिकाको अर्थपूर्ण, सुरक्षित, समावेशी तथा प्रभावकारी सहभागिता सुनिश्चित गर्न बागमती प्रदेश सरकारसमक्ष सातबुँदे मागसहित ज्ञापनपत्र पेश गरिएको छ। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा बालबालिकाको आवाजलाई प्रदेशको नीति, योजना, बजेट तथा निर्णय प्रक्रियामा संस्थागत गर्न माग गर्दै […]