मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित नन्दस्थान टोल विकास संस्थाको छैटौँ साधारणसभा भएको छ । साधारणसभाको उद्घाटन गर्दै हेटौँडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएको बताएका छन् । हेटौँडालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न […]