समाचार

८० औं इन्डिपेन्डेन्स डे फुटबल:लगातर २ पटक उपाधि जितेको हेटौंडा फुटबल एकेडेमीको लाङजिङ ब्वाइजसँग लज्जास्पद हार

हेटौंडा । छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा जारी ८० औं इन्पिेडेन्स डे को अवसरमा जारी फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल चरणको खेलबाट लगातार २ पटक उपाधि जितेको साविक विजेता हेटौंडा फुटबल एकेडेमी बाहिरिएको छ । मुनसोङ स्र्पोर्टिङ […]