हेटौंडा । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवसको अवसरमा मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम शनिबार सुरु भएको छ । सिआन पुनस्र्थापना केन्द्र, हेटौंडा—९ बाट कार्यक्रम शुरु गरिएको हो । जिल्लास्तरीय लागुऔषध नियन्त्रण तथा रोकथाम समिति जिल्ला प्रशासन कार्यालय मकवानपुर, सिआन पुनस्र्थापना केन्द्र, […]