काठमाडौं/व्यापक चुनौतीबीच मुलुकको ३० औं मुख्यसचिवको जिम्मेवारी सम्हालेका गोबिन्दबहादुर कार्कीले कर्मचारीको मनोबल उच्च राख्दै प्रशासनको वृहत् सुधार, शासकीय सुधारसम्बन्धि सय बुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवद्र्धन, सरकारका निर्णयको प्रभावकारी कार्यान्वयन तथा नीति, कार्यक्रम र बजेटलाई परिणाममुखीढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त […]