हेटौंडा/ छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कलिम्पोङ जिल्लास्थित मुनसोङमा ८० औं इन्डिपेन्डेन्स डे अर्थात स्वतन्त्र दिवसको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियर एक अर्काबीच आम्ने साम्ने आउने भएका छन् । बिहीबार प्रि–क्वार्टरफाइनल चरणको खेलमा हेटौंडा […]