समाचार

सामुदायिक वन व्यवस्थापनमा सहजीकरण

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा हेटौंडामा एकदिने सामुदायिक वन व्यवस्थापन सहजीकरण तथा समूह सशक्तीकरण कार्यक्रम भएको छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले सामुदायिक वन समूहहरुले वन व्यवस्थापन र आयआर्जनका […]