काठमाडौं/अविरल वर्षास“गै गएको विनाशकारी पहिरोले रोल्पाको थवाङ गाउ“पालिका–५ स्थित कोटलबारामा भीषण क्षति पु¥याएको छ । साउन २७ गते बेलुका खसेको पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भइसकेको छ भने एकै गाउ“का ५ जना बेपत्ता छन् । पहिरोमा पुरिएका दुई जनालाई […]