हेर्टौंडा । विश्व वातावरण दिवस २०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोलविकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा—८ को व्यवस्थापनमा आयोजित ‘फोहोर खोज चुनौती’ सम्पन्न भएको छ । हेटौंडा—८ मा आयोजित कार्यक्रममा १९ […]