समाचार

आयोग सदस्यमा खड्का

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्कालाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले खड्कालाई विहीबार सदस्यमा नियुक्त गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा […]