मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी, अदुवासका दम्पतीलाई छोरोको हत्या अभियानमा प्रहरीले पक्रेको छ। प्रहरीले ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान […]