मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना […]