समाचार

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडा । हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेललाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला […]