समाचार

डान्स बार र दोहोरी साँझमा बढ्दो विकृति रोक्न उज्यालो नेपालको प्रशासनलाई दबाब

हेटौँडा/हेटौँडा उपमहानगरपालिकासहित मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित डान्स बार, दोहोरी साँझ तथा होटलहरूमा कानुनविपरीतका गतिविधि भइरहेको भन्दै उज्यालो नेपाल पार्टीले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ। बुधबार पार्टीको जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा जिल्ला उपाध्यक्ष उत्तम गोम्जा लामाको नेतृत्वमा […]