स्वास्थ्य

स्वस्थ्य बच्चा बने आनाया र सत्यम्

हेटौंडा । मकवानपुरगढी गाउँपालिका—३ स्थित मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईंले बालबालिकाको स्वास्थ्य, पोषण अवस्था तथा अभिभावकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले बुधबार स्वस्थ्य बच्चा प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ६ महिनादेखि २३ महिनासम्म उमेर समूहका ४२ बालबालिकाको सहभागिता थियो । […]