खेलकुद

बुद्धिचाल महासंघको विशेष साधारणसभा अनिर्णित

हेटौंडा/नेपाल बुद्धिचाल महासंघको हेटौंडामा आइतबार भएको विशेष साधारणसभाले निर्णय लिन सकेन । कुल प्रतिनिधि परिषद् संख्या १ सय १८ मध्ये उपस्थिति ५१ प्रतिशत् भन्दा कम भएकाले महासंघको विधान २०४८ आठौं संशोधन (२०८०) को दफा १० को उपदफा ५ को (घ) […]