हेटौंडा । श्रम संस्कृति पार्टी बागमती प्रदेशको तदर्थ समिति सर्वसम्मत् गठन गरिएको छ । नवगठित समिति अध्यक्षमा निमा मोक्तानतामाङ चयन भएका छन् । उपाध्यक्षहरुमा श्यामलाल योञ्जन, किशोर रानामगर, पशुपति तुलाधर, निता पाण्डे तथा सञ्जय राई चयन भएका छन् । सचिवमा […]