काठमाडौं/त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माइतीघर तनावग्रस्त बनेको छ । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा उत्रिएका हुन् । बिहीबार राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर […]