काठमाडौं÷राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्तासमीकरणमा एमालेले ‘अनैतिक चलखेल’ गरेको आरोप लगाएका छन् । उनका अनुसार एमालेले राप्रपास“ग संस्थागत्रुपमा छलफल नगरी प्रदेश सांसद्हरुलाई व्यक्तिगत्रुपमा प्रभावमा पारेर सरकारलाई समर्थन गराउन खोजेको हो । पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको […]