समाचार

पुनः सञ्चालनको तयारीमा हेटौँडा कपडा उद्योग, उद्योगमन्त्री निरीक्षणमा पुगे

हेटौँडा/लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनको तयारी भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। आज(शनिबार )बिहान मन्त्री यादव नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका–८ स्थित कपडा उद्योगको निरीक्षण गर्दै उद्योग सञ्चालनका लागि […]