समाचार

को हुन् मुख्यमन्त्री थापामगर ?

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त हुनुभएको छ । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनमा दाबी गर्नुभएका थापालाई […]