समाचार

क्रेनले निकालिँदै १५ करोडको राइनो क्रुजसिप

हेटौंडा/नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको १५ करोड लगानीको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्ने प्रयास सुरु गरिएको छ । नदीमा आएको ठूलो बहावले होटल रिभरक्राउन अगाडि राखिएको क्रुजसिपको २० एमएमको टुचिन चुडाएर बगाएको थियो […]