हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकले सिभिल, कीर्तिपुरको दर्शन, नेसनल नमोबुद्ध, ललितपुरका लालीगुराँस र सुमेरु सहकारीको […]