हेटौंडा । सेवाग्राहीलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निको अस्पताल प्रा. लि., हेटौंडा–२ र सियान पुनर्स्थापना केन्द्रबीच स्वास्थ्य उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। सम्झौतासँगै सियान पुनर्स्थापना केन्द्रबाट […]