समाचार

खाल्टोमा पुरियो डेढ लाखको पटाका

हेटौंडा/चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत् सशस्त्र प्रहरीले हेटौंडाबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी जा“च गर्ने क्रममा पटाका बरामद […]