समाचार

बाढी प्रभावित क्षेत्रमा राहतदेखि बेलीब्रिजसम्म, प्रदेश सरकारको यस्तो तयारी

हेटौंडा । बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ र चितवनका बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा यातायात व्यवस्थापनलाई तीव्र बनाएको छ। प्रदेश सरकारले खाद्यान्नसहितका राहत सामग्री पठाउनुका साथै बाढीमा ज्यान गुमाएका परिवारलाई किरियाखर्च र प्रभावित स्थानीय तहलाई विपद् व्यवस्थापन कोषमार्फत […]