समाचार

‘नेपालजस्ता अतिकम विकसित मुलुकमाथि अन्याय’

काठमाडौं/नेपालमा भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशुली नदी प्रणाली हु“दै पानी, गेग्रान र ठूला ढुंगासहित शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको हो । […]