समाचार

कान्ति लोकपथ सडक अवरुद्ध

काठमाडौँ । आइतबार विहान भएको बर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक अवरुद्ध हुन पुगेको छ । बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन […]