हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका–१२, धारापानीमा ३५ वर्षीय राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । दिउँसो करिब १ः१५ बजे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल […]