समाचार

मनसुनजन्य विपद्का लागि बागमतीको पूर्वतयारी

हेटौंडा/मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्यांकन गर्दै बागमती प्रदेश सरकारले पूर्वतयारीलाई तीव्रता दिएको छ । मनसुनजन्य विपद्को उच्च जोखिममा रहेकाले बागमती सरकारले विपद् व्यवस्थापन पूर्वतयारीलाई प्राथमिकतासाथ अघि बढाएको हो । प्रदेश सरकारले सुरक्षाका तीनवटै निकायलाई […]