हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैँसे सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सोमबार साँझ ४ः५० बजे हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत […]