हेटौंडा/देशका अन्य राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकको चाप बढिरहेका बेला पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आवागमन न्यून रहेको छ । दैनिक औसत एक–दुई जना पर्यटक भिœयाउनसमेत कठिन भएपछि आवागमन न्यून रहन पुुगेको हो । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले पर्सा […]