समाचार

हेटौंडामा गुडिरहेको ५ वटा बसमाथि आक्रमण, यात्रु घाइते

हेटौंडा/हेटौँडा-३ बसामाडी नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको बसमा ढुंगा प्रहार हुँदा एक यात्रु घाइते भएकी छन्। बुधबार बिहान करिब २ः१५ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख १६४२ नम्बरको बसमा अज्ञात समूहले ढुंगा प्रहार गर्दा बसको सिसा फुटेको थियो। ढुंगा […]