हेटौंडा /नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जिल्लाका औषधि व्यवसायीहरूसँग व्यवसाय सञ्चालनका समसामयिक विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिबारे विशेष छलफल […]