हेटौंडा । देशका यातायात व्यवसायीको सबभन्दा ठूलो साझा संस्था नारायणी यातायात व्यवसायी संघको १६ औं अधिवेशनबाट अध्यक्षमा सरोजकुमार खनालसहित प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न मतदानको मतगणनामा खनाल समूहका सबै सबै पदाधिकारी एवम् सदस्यहरु निर्वाचित भएका हुन् । शुक्रबार […]