समाचार

बगाएर मृत्यु भएका ३ परिवारलाई कांग्रेसको राहत

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा–१९, बासुदेव खोलाले बगाएर मृत्यु भएका ३ र १ घाइतेको प्रतिपरिवारलाई नगद २५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार बसेको नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको बैठकले मृतकका परिवार तथा घाइते विद्यार्थीलाई जनही […]