हेटौंडा/मकवानपुरको भीमफेदी–६ की दुर्गादेवी राना बिहीबार विहान मकैबारि पुगिन् । मकै ठीकठाक थिए, बाँदर पनि देखिएका थिएनन् । तर, विहान ११ बजे खाना खान घरभित्र गइन् । ‘बाहिर निस्क“दा त बा“दरले १५–२० डोका मकै च्यातेर सकिसकेको रहेछ,’ उनले भनिन्–छोरा भीमबहादुरसँग […]