समाचार

मुख्यमन्त्रीको परीक्षा राजीनामा कि विश्वासको मत ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ दोधारले पर्नुभएको छ । उहाँले भदौ १ गते विश्वासको मत लिने तयारी गर्दैगर्दा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाँले विश्वासको मत नलिइ राजीनामा दिने तयारी गर्नुभएको हो । सोमबार दिउँसो १ बजे प्रदेशसभामा सम्बोधन गरेपछि […]