समाचार

‘पावरसेयरिङ’ को लोभमा पर्दा संकटमा राप्रपा

हेटौंडा/बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापामगरले बागमती राप्रपासमेतको समर्थनमा बुधबार दाबी पेस गरेपछि राप्रपा केन्द्रले थापामगरको पक्षमा आफ्नो पार्टीका सांसदहरुको समर्थन नरहेको स्पष्ट पारेको छ । राप्रपाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देबकोटालाई पत्र पठाउँदै एमालेका थापामगरलाई मुख्यमन्त्री बनाउन राप्रपाका […]