हेटौंडा÷एमालेका तर्फबाट समानुपातिक सांसद् रहेका ज्ञानबहादुर तामाङ २०७९ सम्म नेसनल नमोबुद्ध सहकारीको अध्यक्ष थिए । २९ पुस, २०७९ मा भएको सहकारीको अधिवेशनबाट राजकुमार लामाको नेतृत्वमा नया“ सञ्चालक समिति आयो । उनीहरु दुवैको कार्यकालमा झण्डै ११ हजार बचतकर्ताको एक अर्ब ५२ […]