हेटौंडा/विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । असोज १० गते काठमाडौंमा विशेष भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि मोर्चाले गरेको छ […]