समाचार

चेपाङ समुदाय मनाउँदै न्वागी पर्व

हेटौंडा/नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरु मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो न्वागी राष्ट्रिय पर्व हो । चेपाङ भाषामा न्वागी भनेको छोनाम हो । […]